This is the Online Registration system for the British Army Gurkhas & Contingent Singapore Police. Before registering for an account, please makes sure you meet the entry criteria:
- Age: PRs must be between 18 – 21 years on 01 Dec 2026. If your birthday is between the following dates then you are eligible: 01 Dec 2005 and 01 Dec 2008 (English Dates). If you are born outside these dates then you will not be eligible for selection.
- Education: Those that are applying for either the British Army or GCSPF must achieve a minimum of 5x C grades (to include Maths and English as C Grade)’ in O-level, GCSE or SEE national equivalent.
- SEE compartment pass, SEE private compartment pass, SEE open learning are acceptable but CTEVT qualification certificates are not accepted.
यो ब्रिटिश आर्मी तथा गोर्खा कन्टिन्जेन्ट सिंगापुर पुलिसका लागि अनलाइन दर्ता गर्ने प्रणाली हो। दर्ता गर्नु अघि कृपया तल उल्लिखित योग्यताहरू पूरा भएको सुनिश्चित गर्नुहोस्:
उमेर:
PR हरू ०१ डिसेम्बर २०२६ मा १८ देखि २१ वर्ष बीचको हुनुपर्छ। यदि तपाईंको जन्ममिति ०१ डिसेम्बर २००५ र ०१ डिसेम्बर २००८ (अंग्रेजी मिति) बीच पर्छ भने तपाईं योग्य हुनुहुन्छ। यी मितिभन्दा बाहिर जन्मिएको भए छनोटका लागि योग्य हुनुहुने छैन।
शैक्षिक योग्यता:
ब्रिटिश आर्मी वा GCSPF मध्ये कुनैका लागि आवेदन दिन चाहने उम्मेदवारले O-level, GCSE वा SEE राष्ट्रिय समकक्ष परीक्षामा कम्तीमा ५ वटा विषयमा C ग्रेड (गणित र अंग्रेजी विषयमा अनिवार्य रूपमा C ग्रेड) हासिल गरेको हुनुपर्छ।
SEE कम्पार्टमेन्ट पास, SEE प्राइभेट कम्पार्टमेन्ट पास तथा SEE ओपन लर्निङ मान्य हुनेछन्, तर CTEVT का योग्यता प्रमाणपत्र मान्य हुने छैन।